ओलीले बोलाए स्थायी कमिटी बैठक « Khabarhub

ओलीले बोलाए स्थायी कमिटी बैठक


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका छन् ।

एकताका लागि सहमति जुटाउन गठित कार्यदलले कसरत जारी राखेकै अवस्थामा अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । कार्यदलले सहमतिका लागि गरिरहेको प्रयास टुंगोमा नपुग्दै ओली बैठक बोलाएका छन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले ४ बजे बस्नेगरी स्थायी कमिटी बोलाइएको जानकारी दिए ।

बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । कार्यदलले सहमतिका लागि तयार गरेको मस्यौदामा वरिष्ठ नेता माधव कुमार नेपालले असहमति जनाएका छन् । जसका कारण अहिलेसम्म कार्यदलले सहमतिको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ३२ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि