शेयर बजारमा हरियाली, ७४ अंकले नेप्से बढ्दा ८ अर्ब ६ करोडको कारोबार « Khabarhub

शेयर बजारमा हरियाली, ७४ अंकले नेप्से बढ्दा ८ अर्ब ६ करोडको कारोबार


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ७४ दशमलव ७१ प्रतिशतले बढेर २ हजार ८९९ दशमलव ८२ प्रतिशतको विन्दुमा कायम भएको छ ।

यससँगै २२५ वटा कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबै उपसूचक बढेका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स र साइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्तले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : ४४ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन