एमाले कार्यदलको बैठकबाट बाहिरिए अर्थमन्त्री पौडेल, छलफल अझै जारी « Khabarhub

एमाले कार्यदलको बैठकबाट बाहिरिए अर्थमन्त्री पौडेल, छलफल अझै जारी


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठकमा सहभागी अर्थमन्त्री विष्णु पौडेल बैठकस्थलबाट बाहिरिएका छन् ।

अर्को बैठकमा सहभागी हुनका लागि मन्त्री पौडेल केहीबेरका लागि बाहिर निस्केको उनको सचिवालयले जनाएको छ ।

एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज बिहानैदेखि अर्थ मन्त्रालयमा बसेको छ । केहीबेरअघि एमाले नेता घनश्याम भुसाल समेत बैठक छाडेर वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न निस्किएका थिए ।

उनी फर्किएपछि शुरु भएको कार्यदलको बैठकमा विवाद समाधानका लागी सदस्यहरुबीच छलफल जारी छ ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : १४ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध