एमाले स्थायी कमिटी बैठक बस्दै | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ ।

एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुनेछ ।  बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बिहान ९ बजेका लागि बोलाइएको छ ।

शुक्रबार अपराह्न ४ बजे बस्ने भनिएको बैठक संसद बैठकका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ८ : १५ बजे

भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक छ : उपाध्यक्ष पौडेल

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको सङ्गठनलाई

एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा

नेपाली सेनाको हेलिकप्टरमार्फत काभ्रेबाट एक सुत्केरीको उद्धार

काभ्रे– जिल्लाको विकट खानीखोला गाउँपालिकाको फुलडाडाँबाट एक सुत्केरी महिलाको नेपाली

सहकारीका समितिमा रहेका शिक्षक धमाधम राजीनामा दिँदै

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्र रहेका सहकारी संस्थाको समितिबाट

चार बुँदे माग राखेर मिटरब्याज पीडित धर्नामा (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध संघर्ष समिति नेपालले माइतीघरमा धर्ना दिइरहेका छन् ।