पूर्वराजदूत रुक्मशमशेर राणाको निधन « Khabarhub

पूर्वराजदूत रुक्मशमशेर राणाको निधन


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका लागि नेपालका पूर्वराजदूत रुक्मशमसेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ ।

मिर्गौला प्रत्यारोपणपछि उनले नियमित डाइलाइसिस गराउँदै आएका राणाको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सन् २००९ देखि २०११ सम्म उनी भारतको राजदूत बनेका उनी  भारतीय संयुक्त लगानीमा रहेको डावर नेपालका प्रवन्ध निर्देशक पनि  थिए । राणा नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमसेरका छोरा हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : ४५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग