यूएस ओपन टेनिस : विश्व नम्बर एक जोकोभिच फाइनलमा « Khabarhub

यूएस ओपन टेनिस : विश्व नम्बर एक जोकोभिच फाइनलमा


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको फाइनलमा पुगेका छन् ।

शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाएको खेलमा  त्यसपछिका दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनाए ।

चौथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौ सेटमा ६-२ को जित निकाल्दै जोकोभिक उपाधि नजिक पुगेका हुन् ।

अब जोकोभिचले उपाधिका लागि रुसका डानियल मेदभेदेबसँग खेल्नेछन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : १५ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर