नेकपा एसका अध्यक्ष नेपालको महोत्तरीको कार्यक्रम रद्द « Khabarhub

नेकपा एसका अध्यक्ष नेपालको महोत्तरीको कार्यक्रम रद्द


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  नेकपा (एकीकृत समाजवादी) पाटीका अध्यक्ष माधवकुमार नेपाल शनिबार महोत्तरी आउने भनिएको कार्यक्रम एकाएक रद्द भएको छ ।

महोत्तरीमा आयोजना हुन लागेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महोत्तरी आउने कार्यक्रम थियो ।

तर, नेपाल  कर्णाली प्रदेश जानुपर्ने भएपछि महोत्तरीको कार्यक्रम रद्द भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्म साहले बताए । फेरि छिट्टै अर्को मिति तय हुने उनले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ११ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्