एमाले स्थायी कमिटी बैठक जारी, रामबहादुर थापासहितका केही नेता अनुपस्थित « Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, रामबहादुर थापासहितका केही नेता अनुपस्थित


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ ।

एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल भइरहेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा जारी बैठकमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित ओली समूहमै रहेका पृथ्वीसुब्बा गुरूङ र किरण गुरूङ अनुपस्थित छन् ।

उनीहरु पार्टीकै कामको शिलशिलामा व्यस्त भएकाले उपस्थित नभएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

शुक्रबार अपराह्न ४ बजे बस्ने भनिएको बैठक संसद बैठकका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : ३० बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका