रिमेक भर्सनमा ‘किन यसरी बिना अर्थले’ « Khabarhub

रिमेक भर्सनमा ‘किन यसरी बिना अर्थले’


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २० वर्ष अघि रेकर्ड गरिएको लोकप्रिय गीत ‘किन यसरी बिना अर्थले’को रिमेक भर्सन सार्वजनिक भएको छ ।

गायक प्रमोद निर्वाणको स्वर रहेको गीतको रिमेक भर्सनको भिडियोमा सागर लम्साल ‘बले’, शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे ‘सानु’ को अभिनय छ । गीतमा प्रमोदलाई सरला बिसीले स्वरमा साथ दिएकी छन् ।

गोल्डेन मड क्रिएशनको गीतलाई बले इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  २ : १२ बजे

सुनिताले गोविन्दालाई एक सर्तमा माफी दिने संकेत

काठमाडौं– बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको सम्बन्ध

मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रममा स्थानीय तहले

रुखमा बाँधेर, खोरमा थुनेर काम गराउने बालेनको भनाइप्रति सिंहले जनाए आपत्ति

काठमाडौं– बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धनगढीमा आयोजित चुनावी सभामा

मधेसका प्रदेश प्रमुख कर्णद्वारा प्रजातन्त्र दिवसको शुभकामना

महेन्द्रनगर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५ औँ राष्ट्रिय प्रजातन्त्र

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

एजेन्सी– चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण विस्फोटले