उषासँग कमलको ‘खुशीको पल’ « Khabarhub

उषासँग कमलको ‘खुशीको पल’


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमााडौं–गायक जगदिश समाल र गायिका रिता केसीको स्वरमा रहेको गीत ‘खुशीका पल’ को भिडियो सार्वजनिक गरिएको छ । गीतमा दीपक शर्माको शब्द र शंकर थापा स्माइलको संगीत छ ।

भिडियोमा मोडल उषा उप्रेती र सञ्चारकर्मी कमल साउद फिचर्ड छन् । निर्देशक सुब्रतराज आचार्यको निर्देशनमा निर्माण गरिएको उक्त भिडियोमा साइब्रतराज आचार्यले सह निर्देशन, जया शर्माको क्रिएटिभ निर्देशन छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, विजेश पौडेलको सम्पादन, सपन्नता विन्दुकारको कोरियोग्राफी र नन्दा अधिकारी तथा लक्ष्मी श्रेष्ठको मेकअप रहेको छ । भिडियो डस म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १२ : २४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल