उषासँग कमलको ‘खुशीको पल’ « Khabarhub

उषासँग कमलको ‘खुशीको पल’


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमााडौं–गायक जगदिश समाल र गायिका रिता केसीको स्वरमा रहेको गीत ‘खुशीका पल’ को भिडियो सार्वजनिक गरिएको छ । गीतमा दीपक शर्माको शब्द र शंकर थापा स्माइलको संगीत छ ।

भिडियोमा मोडल उषा उप्रेती र सञ्चारकर्मी कमल साउद फिचर्ड छन् । निर्देशक सुब्रतराज आचार्यको निर्देशनमा निर्माण गरिएको उक्त भिडियोमा साइब्रतराज आचार्यले सह निर्देशन, जया शर्माको क्रिएटिभ निर्देशन छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, विजेश पौडेलको सम्पादन, सपन्नता विन्दुकारको कोरियोग्राफी र नन्दा अधिकारी तथा लक्ष्मी श्रेष्ठको मेकअप रहेको छ । भिडियो डस म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १२ : २४ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का