मोरङको रंगेलीस्थित कर्सिया बजारको सिटिजन्स बैंकमा शाखामा गोली चल्यो « Khabarhub

मोरङको रंगेलीस्थित कर्सिया बजारको सिटिजन्स बैंकमा शाखामा गोली चल्यो


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङको रंगेलीस्थित कर्सिया बजारको सिटिजन्स बैंकमा शाखामा गोली चलेको छ ।

घटनाको पुष्टि गर्दै प्रहरीले टोली घटनास्थलतर्फ लागेको जानकारी दिएको छ ।

लुटपाटका लागि लुटेराले गोली चलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ४ : ४९ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको