५  रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

५  रोचक तथा ज्ञानवर्धक तथ्यहरू


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. लामो वर्णमाला

सबैभन्दा लामो वर्णमाला कम्बोडियाको वर्णमालालाई मानिन्छ । जसमा ७४ वटा अक्षर छन् ।

२. एक वर्षमा मृत्यु

वर्षभरिमा विभिन्न कारणबाट संसारभर करिब २ करोड मानिस मर्ने गर्छन् ।

३. घर नम्बर

बजारका घरहरूमा नम्बर राख्ने चलन सन् १४६३ मा फ्रान्सको पेरिस सहरबाट सुरु भएको हो ।

४. अनपढ

संसारभर करिब एक अरब वयस्कहरूले लेख्न–पढ्न जान्दैनन् । उनीहरू अनपढ छन् ।

५. किमोनो

जापानी राष्ट्रिय पोसाकको नाम ‘किमोनो’ हो । यसको मूल्य १० हजारदेखि १० लाख रुपैयाँसम्म पर्ने गर्छ । यो पोसाक लगाउन दुई घण्टासम्म समय लाग्छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ६ : ३१ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार