५  रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

५  रोचक तथा ज्ञानवर्धक तथ्यहरू


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. लामो वर्णमाला

सबैभन्दा लामो वर्णमाला कम्बोडियाको वर्णमालालाई मानिन्छ । जसमा ७४ वटा अक्षर छन् ।

२. एक वर्षमा मृत्यु

वर्षभरिमा विभिन्न कारणबाट संसारभर करिब २ करोड मानिस मर्ने गर्छन् ।

३. घर नम्बर

बजारका घरहरूमा नम्बर राख्ने चलन सन् १४६३ मा फ्रान्सको पेरिस सहरबाट सुरु भएको हो ।

४. अनपढ

संसारभर करिब एक अरब वयस्कहरूले लेख्न–पढ्न जान्दैनन् । उनीहरू अनपढ छन् ।

५. किमोनो

जापानी राष्ट्रिय पोसाकको नाम ‘किमोनो’ हो । यसको मूल्य १० हजारदेखि १० लाख रुपैयाँसम्म पर्ने गर्छ । यो पोसाक लगाउन दुई घण्टासम्म समय लाग्छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ६ : ३१ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति