भाषाको फरक : एक प्रेरक प्रसङ्ग « Khabarhub

भाषाको फरक : एक प्रेरक प्रसङ्ग


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक नेहरु आफ्नो भाषण सकेर सभाबाट जान लागेका थिए । यो देखेर एउटा पाले तुरुन्त रजिस्टर बोकेर उनको अगाडि आइपुग्यो र भन्यो, ‘महोदय तपाईँ यसमा आफ्नो सिग्नेचर गरिदिनुस् ।’

यो सुन्ने बित्तिकै नेहरुले आफ्नो नाम अँग्रेजीमा रजिष्टरमा लेखे । यसपछि पनि त्यो पालेले फेरि भन्यो, कृपया आजको मिति पनि लेखिदिनुस् ।

उसले यसो भनेपछि नेहरुले हिन्दीमा मिति लेखिदिए ।

यो देखेर त्यो पालेले सोध्यो, यो तपाईंले के गर्नुभएको ? तपाईंले नाम अँग्रेजीमा लेख्नुभयो र तारिख हिन्दीमा ।

नेहरुले भने, तपाईंले नै मलाई सिग्नेचर गर्न र तारिख लेख्न भन्नुभएको थियो ।

यो सुनेर त्यो पालेको अनुहार लाजले रातो भयो ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ७ : २४ बजे

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध