टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै « Khabarhub

टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युएइमा जारी टी-२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्दैछन्।

यी दुई टोलीबीचको खेल राति ७:४५ मा सुरु हुनेछ। उपाधि दाबेदार दुबै टीम आजको खेलबाट फाइनल पुग्ने प्रयासमा हुने छन्।

अस्ट्रेलिया समूह १ को उपविजेता हो भने पाकिस्तान समूह २ को विजेता हो। यसअघि वेस्टइन्डिजमा २०१० मा भएको टी-२० विश्वकपको सेमिफाइनलमा यि दुई टिमबिच प्रतिस्पर्धा हुँदा पाकिस्तानमाथि अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको थियो। पाकिस्तान आज त्यसको बदला लिन चाहन्छ ।

यो खेलमा जित हात पार्ने टिमले आइतबार हुने फाइनलमा न्यूजिल्यान्डको सामना गर्ने छ।

गएराति भएको खेलमा न्यूजिल्याण्डले इङ्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १० : ५५ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले