लक्की र अञ्जुको ‘मखमली’ « Khabarhub

लक्की र अञ्जुको ‘मखमली’


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता, निर्देशक तथा गीतकार विनोद केसीको नयाँ आधुनिक गीत ‘मखमली’ हालै सार्वजनिक भएको छ । विनोद केसीको शब्द रहेको गीतमा लक्की सिटौलाको संगीत तथा लक्कीका साथमा अञ्जु पन्तको स्वर रहेको छ ।

काठमाडौको विभिन्न रमणीय स्थानहरुमा छायाकंन गरिएको उक्त गीतको भिडियोमा मोडलहरु सुदर्शन भट्टराई तथा सगुन शाहीले अभिनय गरेका छन ।

विनोदकै निर्देशन रहेको भिडियोमा करण चौसिरको छायांकन र राजकुमारको सम्पादन छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ४ : ०४ बजे

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता चैत्र २१ देखि २७ सम्म

काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिकामा पहिलो पटक बुढीगंगा गोल्ड कप फुटबल

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक