प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्री राजनाथबीच भेट « Khabarhub

प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्री राजनाथबीच भेट


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा उच्चस्तरीय भेटमा व्यस्थ भएका छन् । विहीबार प्रधानसेनापति शर्माले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् ।

यस्तै शर्माले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालसँग पनि भेट गरेका छन् ।

बुधबार शर्माले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसँग भेट गरेका थिए । शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविदले भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्हबाट सुशोभन गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ६ : ०८ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी