एमालेले जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो | Khabarhub Khabarhub

एमालेले जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।

शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

भक्तपुरस्थित जर्मन हाउसमा बसेको बैठकले स्थायी कमिटी र पोलिटब्यूरो सदस्य चयन गर्ने एजेन्डामा उल्लेख गरे पनि सो भने आज सम्भव नभएको एमालेले जनाएको छ । बैठक आइतबार पनि जारी रहनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ४० बजे

सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

म्याग्दी– जिल्लाको रघुगंगा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र

बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित

काठमाडौं– अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ ।

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र

मोबाइलमा इन्टरनेट राम्रोसँग नचलेर दिक्क हुनुभएको छ ? यसो गर्नुहोस्

अहिले इन्टरनेट बिना मानिसहरू पानी बिनाको माछा जस्तै हुन्छन् भन्दा

कसरी हुन्छ मुखको क्यान्सर ?

काठमाडौं – क्यान्सर भन्नेबित्तिकै निको नहुने जटिल रोग भनेर बुझिन्छ।