पूर्वजन्मका बारेमा थाहा पाउन सकिन्छ त ?  यस्तो छ शास्त्रीय मान्यता « Khabarhub

पूर्वजन्मका बारेमा थाहा पाउन सकिन्छ त ?  यस्तो छ शास्त्रीय मान्यता


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक कोहीलाई पछिल्लो जन्मका बारेमा जान्नका लागि उत्सुकता बढ्छ ।

ज्योतिषको भाषामा मनुष्यको जन्मदेखि लिएर मृत्युसम्म पनि उसको पुनर्जन्मसम्मका कुरालाई ग्रह तथा नक्षत्रका आधारमा भन्ने गरिन्छ ।

शास्त्र र पुराणमा लेखे अनुसार मनुष्यले आफ्नो कर्मको फल यही धर्तीमा भोग्नुपर्छ । किनकी, मनुष्यको आत्मा अमर हुन्छ । त्यसैले एक शरीरको नाश हुनसाथ आत्मा अर्को शरीरमा प्रवेश गर्छ ।

पुराणमा लेखिएको छ कि, मान्छेले आफ्नो कर्मका अनुसार ८४ लाख योनीलाई भोग्नुपर्छ । पुनर्जन्मका बारेमा सबै सवालका जवाफ कुण्डलीका आधारमा दिने गरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार जन्म कुण्डलीलाई पञ्चम भावका आधारमा र बलवान ग्रह (सूर्य र चन्द्रमा)लाई आधार मानेर उसको स्थितिको पुनर्जन्मको बारेमा बताउन सकिन्छ ।

महर्षी पराशरले ग्रन्थमा पुनर्जन्मका बारेमा बताएका थिए । बृहतपराशर शास्त्रका अनुसार तपाईंको जन्मले नै ग्रह बलवान हुन्छ, । जुन ग्रह द्रेष्काणको स्थितिमा हुन्छ, उक्त ग्रहका अनुसार नै जातकको सम्बन्ध कुन लोकसँग थियो भन्ने थाहा पाउन सकिन्छ । यसै आधारमा तपाईंको पहिलो जन्मको निवास थाहा पाउन सकिन्छ भनेर पुराणमा लेखिएको छ ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ५ : ४५ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको