अचम्म !! पुरुषको पेटमा ४ महिनाको गर्भ, सन्तान जन्माउने तयारी « Khabarhub

अचम्म !! पुरुषको पेटमा ४ महिनाको गर्भ, सन्तान जन्माउने तयारी


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंले कहिल्यै कोही पुरूष गर्भवती भएको सुन्नु भएको छ ? जवाफ पक्कै पनि छैन भन्ने नै होला । तर बेलाएका एक पुरुष भने गर्भवती छन् ।

बेलायतको बोस्टन निवासी बोस्टनका मिके चनेल नामक १८ वर्षीय एक युवक गर्भवती भएका छन् । उनको गर्भमा ४ महीनाको शिशु हुर्किरहेको छ । उनको गर्भावस्थाको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

चिकित्सकका अनुसार मिकेको शरीरमा फीमेल रिप्रोडक्टिव सिस्टम रहेका कारण उनी गर्भवती भएका हुन् । मिकेकी आमाका अनुसार मिके गर्भमा हुदाँ उनलाई चिकित्सकले छोरी हुने बताएका थिए । तर जब मिकेको जन्म भयो उनी छोराका रुपमा जन्मिए । तर विस्तारै मिकेमा महिलाको गुण देखिदै गयो ।

मिके चनेल गर्भवती भएकोमा अत्यन्त खुसी छन् । उनको अभिभावक बन्ने चाहना पुरा भएको छ । अब उनी केवल गर्भमा रहेको शिशुको जन्मको प्रतिक्षामा छन् ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : २७ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि