मौसम खुलेपछि काठमाडौँ उपत्यकाबाट देखिए हिमश्रृंखला (फोटो फिचर) « Khabarhub

मौसम खुलेपछि काठमाडौँ उपत्यकाबाट देखिए हिमश्रृंखला (फोटो फिचर)


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा देखिएको हानिकारक धुवाँसहितको कुहिरो सफा भएपछि काठमाडौँ उपत्यका खुलेको छ ।

बिहान बेलुकाको समयमा तुवालो देखिएपनि घाम झुल्केपछि काठमाडौँ उपत्यकाको मौसम सफा देखिएको छ ।

घाम लाग्दा प्रदूषणको कुहिरो हटेको छ। आकाश खुलेपछि उपत्यकाका डाँडाबाट सुन्दर हिमश्रृंखला देख्न सकिने भएको छ।

हेर्नुहोस तस्वीर

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : २१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा