राजस्थान रोयल्सले कप्तान स्मिथलाई रिलिज गर्ने « Khabarhub

राजस्थान रोयल्सले कप्तान स्मिथलाई रिलिज गर्ने


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईपीएलको फ्रेन्चाइज टिम राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथलाई रिलिज गर्ने भएको छ ।

आईपीएलको नयाँ मेगा अक्सनअघि राजस्थानले कप्तान स्मिथलाई रिलिज गर्ने जनाएको हो ।

ईएसपीएनक्रिकइन्फोका अनुसार स्मिथलाई राजस्थानले अक्सनमा पठाउने तयारी गरेको जनाएको हो । तर, राजस्थानले औपचारिक रुपमा केही बताएको छैन ।

आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको दिएको छ । आईपीएलले अक्सन फेब्रुअरी ११ मा गर्ने तयारी गरेको जनाएको छ । गत सिजन स्मिथले १४ खेलमा ३ सय ११ रन बनाएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १२ : १५ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति