बच्चा जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार « Khabarhub

बच्चा जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलु– सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ ।

मङ्गलबार बिहान ११ बजे वडा नं ४ की २८ वर्षीया पवित्रा राईलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्रकुमार यादवले जानकारी दिए ।

जुम्ल्याहा बच्चामध्ये एउटा शिशुको जन्म भए पनि अर्को शिशुको जन्म हुन नसक्दा आमा र शिशु दुवैको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको महिलाको अहिले काठमाडौँको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : २७ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६