राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लव र चन्द्रपुर नगरपालिका भिड्दै | Khabarhub Khabarhub

राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लव र चन्द्रपुर नगरपालिका भिड्दै


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लव र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन् ।

खेल अपराह्न २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । पुलिस ११ अंकसहित चौथो स्थानमा छ ।

६ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि पुलिसलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १० : १५ बजे

चीनका पूर्व कृषिमन्त्रीलाई घुसकाण्डमा मृत्युदण्डको फैसला

काठमाडौं – चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार

आश्विन शुक्ल सप्तमी : आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं – प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा

सोमबारका कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित

काठमाडौं – एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असोज १३ गते सोमबार। आश्विन