नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम उद्दघाटन | Khabarhub Khabarhub

नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम उद्दघाटन


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल बङ्गलादेश बैंकले एटीएम बिस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४, खोकनामा एटीएम राखेको छ ।

बैंकले आफ्नो ८१औं एटीएमको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरे ।

योसहित अब नेपाल बंगलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ११ : ५० बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।