नेकपा वरिष्ठ नेता खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार थालियो « Khabarhub

नेकपा वरिष्ठ नेता खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार थालियो


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा ‘दाहाल-नेपाल’ समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार थालिएको छ ।

नेता खनालको एपोलो अस्पतालमा उपचार थालिएको भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिए ।

राजदूत आचार्यले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

पूर्वप्रधानमन्त्री खनाल नियमित उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका थिए ।

नियमित फलोअपका लागि दिल्ली गएका खनाल चार दिनपछि फर्कने खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए।

खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।

 

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ७ : ३१ बजे

देउवाले थला पारेका भ्रातृसंगगठनलाई गगनले झन् गिजोले

काठमाडौं- नेपाली कांग्रेसको गत सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ

चन्द्रपुर (रौतहट)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्वासी समस्याको

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँ : सभापति लामिछाने

पाटन (ललितपुर)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मौन बस्ने प्रधानमन्त्रीको गल्ती चोख्याउन अपजसको भारी बोक्दै सभापति

काठमाडौं- प्रधानमन्त्री बनेको तीन महिना नबित्दै वालेन्द्र शाहले गरेका निर्णयहरु

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण

इलाम- सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास विस्तार गर्ने उद्देश्यले इलामको