ह्यारी केनको दुई गोलले टोनेटहम विजयी « Khabarhub

ह्यारी केनको दुई गोलले टोनेटहम विजयी


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहमले जीत हासिल गरेको छ ।

गएराति भएको खेलमा टोटेनहमले क्रोएसियन क्लब डाइनामो जाग्रेवलाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जीत दिलाउन ह्यारी केनले दुई गोल गरे । उनले २५ औं र ७० औं मिनेटमा गोल गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ३४ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन