नेकपा एमालेको बैठक छिटो बोलाउन माधव नेपाल पक्षको माग « Khabarhub

नेकपा एमालेको बैठक छिटो बोलाउन माधव नेपाल पक्षको माग


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तुरुन्तै पार्टीको बैठक बोलाउन माग गरेको छ ।

एमालेका उपाध्यक्ष भीम रावलका अनुसार बिहीवार बसेको नेपाल निवास कोटेश्वरमा बसेको स्थायी कमिटीको सदस्यको भेलाले बैठक बोलाउन माग गरेको हो । उक्त बैठकमा नेता नेपाल निकट १३ जना स्थायी कमिटी सदस्यको सहभागिता थियो ।

सर्वोच्चको आदेशअनुसार एमाले पुन:स्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएकाले तत्कालै बैठकको माग गरिएको रावलले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्युँताएको थियो । त्यसयता नेकपा एमालेको औपचारिक बैठक बस्न सकेको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ४८ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन