बलु झारको औषधीय महत्त्व « Khabarhub

बलु झारको औषधीय महत्त्व


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पृथ्वीमा कैयन् औषधीय गुण भएका वनस्पती छन् । जसका बारेमा हामी अनभिज्ञ छौँ । वैदिक शास्त्रमा यसका बारेमा वर्णन गरेको पाइन्छ । तर, पछिल्लो समय भने हामी औषधिको भर पर्न थालेका छौँ । बलु झार पनि यस्तै एक प्रकारको औषधि हो, जसले तपाईंको स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

यसका फाइदाका बारेमा जानौँ:

– यसको जरालाई सफा गरी घाममा सुकाउने र सुकेको जरालाई कुटेर धुलो बनाएर धूलोलाई ३/४ ग्राम दमा दूधमा घोलेर त्यसमा एक चम्चा मह मिलाई दिनको दुई पटक पिउनाले पिसाब खुल्ने काम गर्दछ ।

– गर्भवती महिलाले यसको नियमित सेवन गरेमा गर्भको शिशुलाई स्वस्थ बनाउँछ ।

– यसले रक्तपित्रको साथै क्षयरोग पनि नियन्त्रण गर्दछ ।

– यसले शरीरलाई बलियो बनाउँछ ।

– बाथ रोगको पनि काम गर्छ ।

–मेरो डाक्टर पुस्तकबाट

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : २४ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन