अब्राहम लिंकनको एक प्रेरक प्रसङ्ग « Khabarhub

अब्राहम लिंकनको एक प्रेरक प्रसङ्ग


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक कुनै युवतीले लिंकनसँग सोधिन्— ‘तपाईंका यतिका शत्रु छन्, फेरि पनि तपाईं तिनलाई शत्रु मान्नुहुन्न र तिनका सम्बन्धमा राम्रा राम्रा कुरामात्र गर्नुहुन्छ, जब कि तिनीहरु तपाईंलाई बर्बाद गर्न चाहन्छन् ।’

‘म पनि तिनलाई बर्बाद गर्न खोज्दै छु ।’— लिङ्कनले जवाफ दिए ।

‘तर कसरी ?’

लिङ्कनले भने— ‘म तिनका बारेमा राम्रा कुरा गरेर तिनलाई आफ्नो मित्र बनाउँछु । त्यसो गरेपछि के तिनीहरु बर्बाद भएनन् त ? त्यसपछि पनि के तिनीहरु मेरा शत्रु रहिरहलान् र ?’

–‘प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ०७ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन