वियाेगान्त कथामा ‘नौतुनाको रेल’ « Khabarhub

वियाेगान्त कथामा ‘नौतुनाको रेल’


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार उदय भट्टराईको नयाँ गीत ‘नौतुनाको रेल’ सार्वजनिक भएको छ । गीतमा रेशम निर्दोष र शान्तिश्री परियारको स्वर रहेको गीतमा केशव शर्मा सुवेदीको लय छ ।

गीतमा बाध्यता र विवसतामा घर छोडेर परदेश गएका असंख्या नेपालीहरुको कथा प्रस्तुत गरिएको छ । भिडियोमा नम्रता सापकोटा र रेशम निर्दोष फिचर्ड छन् ।

कुमार केसी निर्देशित भिडियोमा अजय रेग्मीको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन छ । भिडियो उदय भट्टराई युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १२ : १५ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन