उषालाई आकाशको ‘सुनै सुनको तिलहरी’ « Khabarhub

उषालाई आकाशको ‘सुनै सुनको तिलहरी’


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रदीप कार्की र गायिका बेनिशा पौडेलको स्वरमा रहेको गीत ‘सुनै सुनको तिलहरी’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेती फिचर्ड छन् ।

विधान कार्की निर्देशित भिडियोमा हरि हुमागाइँको छायांकन, मनीष थापाको कोरियोग्राफी र विकास दाहालको सम्पादन छ ।

भिडियोमा माधव शर्मा एसोसियट निर्देशक हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : ५० बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको