अब अरुको पासवर्डले नेटफिल्क्समा भिडियो हेर्न नपाइने « Khabarhub

अब अरुको पासवर्डले नेटफिल्क्समा भिडियो हेर्न नपाइने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भिडियो स्ट्रिमिङ साइट नेटफिल्क्सले पासवर्ड शेयर गर्न नमिल्ने बनाएको छ ।

यसअघि एउटा एकाउन्टबाट अरु डिभाइसमा पनि स्क्रिनिङ गर्न मिल्ने सुविधा दिएको नेटफिल्क्सले अब आफ्नै एकाउन्टबाट मात्र लगइन गरेर भिडियो हेर्न मिल्ने बनाएको हो ।

यसअघि एउटै आइडीबाट अरुले पनि लगइन गरेर अन्य डिभाइसमा भिडियो हेर्न मिल्थ्यो । अब भने शेयर गरेका नेटफिल्क्समा मात्र हेर्न मिल्ने बनाइएको छ ।

नेटफिल्क्समा लगइन गरिसकेपछि त्यसलाई पुनः पुष्टि गर्न अब मोबाइलमा ओटीपी (वान टाइम पासवर्ड) प्रयोग गर्नुपर्नेछ । उक्त ओटीपी हानेपछि मात्र लगइन गर्न मिल्नेछ ।

नेपाली प्रयोगकर्ताले विदेशमा भएका साथी तथा परिवारसँग मागेर धेरैले नेटफिल्क्समा भिडियो हेर्ने गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ५४ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन