‘ओकिली’ गायक अनिशले ल्याए ‘उडायो’ « Khabarhub

‘ओकिली’ गायक अनिशले ल्याए ‘उडायो’


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दशक अघिको लोकप्रिय गीत ‘ओकिली ओकिली’ का गायक अनिश सापकोटा नयाँ गीत ‘उडायो’ लिएर आएका छन् ।

गीतमा अनिशकै शब्द र संगीत तथा राजन इशानको एरेन्ज छ ।

विजेश पौडेल र राजन इशानको निर्देशन रहेको गीतको भिडियोमा निश्चल कार्की, सदिक्षा शर्मा, मनिष बस्नेतलगायतका कलाकार फिचर्ड छन् ।

भिडियोमा सञ्जय लामाको छायांकन र सन्तोष भुजेलको कोरियोग्राफी छ ।

ओकिली ब्याण्डको स्थापना गरेर सांगीतिक यात्रा सुरु गरेका अनिशले अहिले आफ्नो नाम अनिश ओकिली बनाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ३० बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन