कर्णाली पीडा दर्शाउने ‘रेलको बाटो’ « Khabarhub

कर्णाली पीडा दर्शाउने ‘रेलको बाटो’


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुरज पण्डितको स्वरमा रहेको गीत ‘रेलको बाटो’ सार्वजनिक भएको छ । गीतमा सुरजकै संगीत, लेखराज गिरीको शब्द, कमल सौरागको एरेन्ज र कुमार रानाको मिक्सिङ छ ।

कर्णाली प्रदेशमा छायांकन गरिएको भिडियोमा त्यहाँको जनजीवन र यातायातको अभावले पारेको असरलाई देखाइएको छ ।

भिडियोमा जिबी चिरन(चिरञ्जीवी सापकोटा), सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको भिडियोमा कायल ठकुरीको छायांकन र पदम सुवेदीको सम्पादन छ ।

भिडियो आहा टिभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ०० बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको