वरिष्ठ पत्रकार शर्माको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त « Khabarhub

वरिष्ठ पत्रकार शर्माको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ पत्रकार सुशील शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पत्रकार शर्माको काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा आज निधन भएको हो । स्व शर्माले लामो समयसम्म बीबीसी नेपाली सेवामा काम गरेका थिए ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत बनाएको उल्लेख गर्दै शर्माले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताएका छन् ।

उनको निधनबाट पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै सभापति देउवाले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ३० बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ