म्यानचेष्टर युनाइटेडको सहज जित « Khabarhub

म्यानचेष्टर युनाइटेडको सहज जित


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले सहज  जित हात पारेको छ ।

आइतबार राति घरेलु टोली टोटेनहमलाई युनाइटेडले ३–१ गोलले हराएको हो ।

पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा युनाइटेडले पुनरागमन जित निकाल्यो । खेलको ४०औँ मिनेटमा सन ह्युङ मिनको गोलमा टोटेनहमले अग्रता बनाएको थियो ।

५७औँ मिनेटमा युनाइटेडका लागि फ्रेडले गोल गरे । इडिन्सन काभानीले ७९औँ मिनेटमा युनाइटेडलाई अग्रता दिलाए । इन्जुरी समयमा मासन ग्रिनउडको प्रहार गोलमा परिणत भएपछि युनाइटेड ३–१ ले विजयी बन्यो ।

जितसंगै दोस्रो स्थानको युनाइटेडको ६३ अंक भएको छ । टोटेनहम ४९ अंकसहित सातौं स्थानमा छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन