विवेक र रचनाले ल्याए ‘बैना’ « Khabarhub

विवेक र रचनाले ल्याए ‘बैना’


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक विवेक चौलागाई र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘बैना’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रभावन जेको शब्द र संगीत, गोविन्द सोनीको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनय छ ।

भिडियोमा कमल राईको निर्देशन, हरिश महराको छायांकन तथा विष्णु खड्काको सम्पादन र रंग छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १२ : २० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि