उदेशको ‘मलाई तिमी मनपर्यो’ | Khabarhub Khabarhub

उदेशको ‘मलाई तिमी मनपर्यो’


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक उदेश श्रेष्ठको नयाँ गीत ‘मलाई तिमी मनपर्यो’को भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा हिजो आइतबार एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा उदेशसँगै अर्जुन पासवानको शब्द तथा उदेशकै संगीत छ । यो गीत ‘उदेश्य’ गीतिसंग्रहमा संग्रहित छ ।

गायक प्रेमध्वज प्रधान उपस्थित कार्यक्रममा उदेशले लाइभ ब्याण्डसँग प्रेमध्वजकै गीत ‘तारा मात्र होइन तिमीलाई’, ‘घुम्तीमा न आउ है’ गाएका थिए ।

यसबाहेक उनले आफ्नो गीत ‘यो जुनीमा तिम्रो हुन सकिन’, ‘किन मायामा यति धेरै चोट हुन्छ’, ‘तिम्रो लागि आज म धेरै’लगायतका गीत सुनाए ।

सार्वजनिक भिडियोमा उदेशसँगै माङसा लिम्बु, सञ्जल भण्डारी र प्रिया लिम्बु फिचर्ड छन् । भिडियोका निर्देशक छेवाङ लामा हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : ४५ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन