आज सेयर बजार नेप्से १७ अंकले बढ्यो  « Khabarhub

आज सेयर बजार नेप्से १७ अंकले बढ्यो 


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार परिसूचक (नेप्से) १७.२० अंकले बढेको छ । सोमबारको कारोबारपछि परिसूचक २६९१.५६ अंकमा पुगेको छ ।

आज ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँमा २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज बैंकिङ, विकास बैंक, निर्जीवन बीमा, प्रशोधन तथा उत्पादन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डका समूहगत सूचक बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक १९७.७९ अंकले बढेको छ ।

यस दिन सबैभन्दा बढी कमाउने कम्पनीहरुमा एनआईसी एसिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

गुमाउने कम्पनीहरुमा सान्जेन जलविद्युत्, चन्द्रागिरि, हिमाल दोलखा हाइड्रोपावरलगायत कम्पनी रहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : २४ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा