विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड, चोरीको आशंका « Khabarhub

विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड, चोरीको आशंका


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाँसबारीस्थित विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । महासंघकी महासचिव अस्मिता भण्डारी कार्यालयमा तोडफोड र चोरी भएको जानकारी दिएकी हुन् ।

भण्डारीका अनुसार सोमबार बिहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको थियो । त्यसपछि प्रहरीलाई यसबारेमा जानकारी गराईएको थियो । घटनाको जानकारी पाएपछि प्रहरी महासंघको कार्यालय पुगेको थियो । प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको छ ।

महासचिव भण्डारीले घटना निन्दनीय भएको भन्दै कसले र किन गरेको हो भन्ने प्रश्न गर्दै तत्काल छानविन गरि कारबाही गर्न माग गरेकी छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : ४० बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति