विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड, चोरीको आशंका « Khabarhub

विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड, चोरीको आशंका


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाँसबारीस्थित विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । महासंघकी महासचिव अस्मिता भण्डारी कार्यालयमा तोडफोड र चोरी भएको जानकारी दिएकी हुन् ।

भण्डारीका अनुसार सोमबार बिहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको थियो । त्यसपछि प्रहरीलाई यसबारेमा जानकारी गराईएको थियो । घटनाको जानकारी पाएपछि प्रहरी महासंघको कार्यालय पुगेको थियो । प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको छ ।

महासचिव भण्डारीले घटना निन्दनीय भएको भन्दै कसले र किन गरेको हो भन्ने प्रश्न गर्दै तत्काल छानविन गरि कारबाही गर्न माग गरेकी छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : ४० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका