नयाँ वर्षमा रनर मोटरसाइकलमा २१ हजारसम्म छुट, के छन् अन्य सुविधा « Khabarhub

नयाँ वर्षमा रनर मोटरसाइकलमा २१ हजारसम्म छुट, के छन् अन्य सुविधा


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले नेपाली नयाँ वर्षलाई लक्षित गरी ’नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ ।

कोरोनाको लामो कहर पछि केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई तप उर्जा प्रदान गर्न रमण मोटर्सले प्रत्येक रनर मोटरसाईकलको खरिदमा सिधै नगद रु २१,००० छुट दिने भएको छ ।

यतिमात्र नभई प्रत्येक मोटरसाईकलको खरिदमा २० फ्रि सभ्रिसिङ्ग का साथै सर्वाधिक ६ वर्षसम्मको वारेन्टी दिने भएको छ । साथै, कुनैपनी पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने छ ।

हाल रमन मोटर्सले जम्मा रु ११०,००० पर्ने कम मुल्यका ८० सि सि देखी २०० सिसिसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको र दिनदिनै बजार बढ्दै गएको कम्पनीका बिजनेस डेभलेप्मेन्ट हेड सन्तोष न्यौपानेले बताए ।

पछिल्लो समय ग्राहकले रनरका सबैजसो मोडलमा रुची राखेका छन भने रनर हक २०० सिसिको अफ रोड मोटरसाईकललाई अत्याधिक मन पराएको उनले बताए ।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : ३० बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै