सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको भाइको निधनप्रति दु:ख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको भाइको निधनप्रति दु:ख व्यक्त


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन रत्ननगर निवासी गोविन्दराज पौडेलको निधनप्रति दुख व्यक्त गरेका छन् ।

सभापति देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पौडेलको निधनप्रति दु:ख व्यक्त गरेका हुन् ।

चितवन निवासी पौडेल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ हुन् ।

सभापति देउवाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- “मेरा मित्र रामचन्द्र पौडेलजीका भाई चितवन रत्न नगर निवासी गोविन्दराज पौडेलको निधनको खबरले दुखित भएको छु । स्वर्गीय पौडेलको आत्माको चिर शान्तिको कामना गर्दै शोककुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ०३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना