चुट्किला : कालको प्रकार « Khabarhub

चुट्किला : कालको प्रकार


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षक  : राम भन त काल कति प्रकारको हुन्छ ?

राम  : ३ प्रकारको सर

शिक्षक  : स्याबास, अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त

राम  : सर, मैले हिजो तपाईंको छोरीलाई देखेको थिएँ, आज म उनीलाई माया गर्छु र भोली म उनीलाई भगाएर लानेछु ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ४० बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन