चुट्किला : फेरि कालो बनाइदिनु « Khabarhub

चुट्किला : फेरि कालो बनाइदिनु


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडिरहेका थिए । त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ वर माग पूरा गरिदिन्छु भनेछन् । पहिलो रजनिकान्तले आफूलाई गोरो बनाइदिनु भनेछ ।

त्यसपछि अजय देवगनले पनि त्यही बरदान मागेछ…र प्रभुले त्यसलाई पनि गोरो बनाइदिएछन् ।

अब पालो थियो राजेश दाईको …हाम्रो नेपाली दाईले हाँस्दै रजनिकान्त र अजय देवगनलाई यता–उता हेर्नुभएछ अनि भन्नुभएछ : ‘यी २ जनालाई फेरि कालो बनाइदिनु ।’

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ५५ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन