जोक्स : फ्याँक्न थाले | Khabarhub Khabarhub

जोक्स : फ्याँक्न थाले


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवयुवक : वकिल साहब, मेरो घरमा आएर मेरा दुई साथी एक आपसमा लडे र उनीहरुले मेरो घरका कुर्सी उठाएर एकअर्कामाथि फ्याँक्न थाले ।

वकिल : तिमीले बचाउने कोसिस गरेनौँ ?

नवयुवक : मेरो इच्छा त थियो तर मसँग तेस्रो कुर्सी थिएन ।

साभार  : हँसाउने जोक्सपुस्तकबाट

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : २७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड