जोक्स : मौका पर्‍यो भने « Khabarhub

जोक्स : मौका पर्‍यो भने


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एसपी भट्टराई बियरको सौखिन थियो । वकिलले एक दिन सोधे- मौका पर्‍यो भनेँ दिनमा कति बियर पिउँनुहुन्छ ?

बत्तीस गिलाससम्म पिउँछु, जवाफ आयो ।

हे भगवान् ! म यति त पानी पनि पिउन सक्दिनँ ।

पानी त म पनि पिउन सक्तिनँ- एसपीले जवाफ दियो ।

साभार : हँसाउने जोक्स पुस्तकबाट

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : २७ बजे

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको