नसियत पाएका सोह्रखुट्टे वृत्तका डीएसपी खड्काको ठाउँमा विष्ठलाई पठाईयो « Khabarhub

नसियत पाएका सोह्रखुट्टे वृत्तका डीएसपी खड्काको ठाउँमा विष्ठलाई पठाईयो


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डीएसपी सन्तोष खड्का कारवाहीमा परेसँगै रिक्त महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको जिम्मेवारी डीएसपी प्रमेश विष्टलाई दिइएको छ ।

अनियमितताको आरोपममा डीएसपी खड्का कारवाहीमा परेपछि उनको ठाउँमा डीएसपी विष्टलाई जिम्मेवारी दिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।

डीएसपी विष्ट महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए ।

खड्कामाथि कार्यशैली राम्रो नभएको, जनतासँग राम्रो व्यवहार नगरेको र आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ ।

डीएसपी खड्काको गत वैशाखमा सोह्रखुट्टेमा सरुवा भएको हो । महानगरीय प्रहरी कार्यालयले खड्काका विषयमा निष्पक्ष अनुसन्धान हुने जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : ५९ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज